९ चैत्र २०७९, बिहिबार | March 23, 2023

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ४० पुग्यो



काठमाडौ । उदयपुरका थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले दोहोर्याएर गरिएको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको जानकारी दिनुभयो ।

यसअघिको संक्रमण भएका १३ जनाको सम्पर्कमा आएका उदयपुरका थप ८ जनामा पनि कोरोना संक्रमण पोजेटिभ आएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : २० बजे

लोसपाद्वारा बैठक आह्वान

काठमाडौं । आगमी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

काठमाडौं । चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ

आजको मौसम : कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव

सत्तारुढ गठबन्धनको बैठक :’अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने निर्णय भएको छैन’

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा