१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

काठमाडौं उपत्यकामा कोरोनाको रेकर्ड ब्रेक, एकै दिन १६३८ जनामा संक्रमण



काठमाडौं । घनावस्ती भएको काठमाडौं उपत्यकाभित्र लगायतका शहरहरुमा कोरोनाको उत्पात झन बढिरहेको छ ।

शुक्रबार एकैदिन काठमाडौं उपत्यकामा १ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संक्रमण अहिलेसम्मकै उच्च हो ।

काठमाडौं जिल्लामा मात्र १ हजार २८० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, भक्तपुरमा १९६ जना र ललितपुरमा १६२ जना थपिएका छन् ।

यी दुई जिल्लामा पनि यतिधेरै संक्रमित थपिएको पहिलो पटक हो ।

जनस्वास्थ्यका न्यूनतम मापदण्डमा हेलचक्र्याईं गरिँदा काठमाडौं उपत्यका कोरोना भाइरसको इपिसेन्टर बनेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : ३२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम