होटल रेष्टुरेन्टमा डिजिटल क्यूआर मेन्यु : सजिलो डाइन

विश्व बजार हिजो आज मानव रहित सुविधा वा डिजिटलाईज हुने क्रममा अघि बढिरहेको छ । बढ्दो प्रविधिको प्रयोगसँगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय लोकप्रिय हुदैछ । त्यसको एक उदाहरण बनेको छ www.sajilodine.com। पछिल्लो समयको कोभिड–१९ ले सृजना गरेको महामारीबीच संचालमा आएको Sajilo Dine होटल, रेस्टुरेन्ट तथा … Continue reading होटल रेष्टुरेन्टमा डिजिटल क्यूआर मेन्यु : सजिलो डाइन