एनसेलको लापरबाहीविरुद्ध राष्ट्रिय युवा संघको आक्रोश, बुटवल अफिसमा तालाबन्दी
बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले एनसेल कम्पनीको लापरबाही र नियमनविहीन गतिविधिप्रति कडा आपत्ति जनाउँदै बुटवलस्थित एनसेल कार्यालयमा तालाबन्दी गरेको छ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा संघले एनसेलका गतिविधिले नागरिकको गोपनीयता, सुरक्षा र उपभोक्ता अधिकार उल्लंघन भएको आरोप लगाएको छ । संघका अध्यक्ष कृष्णबहादुर कुमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि “न्यायप्रेमी … Continue reading एनसेलको लापरबाहीविरुद्ध राष्ट्रिय युवा संघको आक्रोश, बुटवल अफिसमा तालाबन्दी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed