७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

‘मानव बेचबिखनविरुद्ध काम गर्न बलियो अन्तरदेशीय सञ्जाल आवश्यक’

नेपालगन्ज । नेपाल र भारतका मानव बेचबिखनविरुद्ध काम गर्ने अधिकारीले मानव बेचबिखन रोक्न दुबै देशकाबीच बलियो सञ्जाल बनाएर अघि बढ्नु पर्ने कुरामा जोड दिएका छन् । नेपालगन्जमा भएको अन्तरदेशीय कार्याशालामा सहभागी दुबै देशका अधिकारीहरुले दुई देशका बीचमा सञ्जाल बनाएर मानव बेचबिखनविरुद्ध काम गर्नुपर्ने बताउँदै त्यसकालागि सूचना आदान प्रदान महत्वपूर्ण भएको उल्लेख गरे । उनीहरुले सञ्जाल…