७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

लुम्बिनी निर्माण ब्यवसायी संघको रुपन्देही शाखामा एमाले-माओवादी प्यानलको वर्चश्व

बुटवल । लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति निर्वाचनबाट अधिकांस पदमा मन्जु भुसालले नेतृत्व गरेको एमाले-माओवादी समर्थित उम्मेदवारहरु विजयी भएका छन् । आज साँझ सम्पन्न निर्वाचनबाट रुपन्देही शाखाको अध्यक्षमा मन्जु भुसाल विजयी भएकी छन् । शनिबार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनबाट १३४ मत प्राप्त गरी भुसाल अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्ष पदका उम्मेदवारहरु…