१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आमा सम्झँदै जव बग्यो धुरुधुरु आँसु …..(फोटोफिचर)

नेपालगन्ज । आमाको बात्सल्य प्रेम र उनै आमा छोरा बुहारीको अवहेलनापछि बृद्धाश्रममा पुग्नु परेको ब्यथालाई जव शब्दमा वर्णन गरियो, तव श्रवण गर्न कार्यक्रममा पुगेका सबै भक्कानिए । वरपर बसेकाहरुसँग आँसु लुकाउने अनेकन प्रयास गरेपनि सहभागगीहरुको आँसु नथामिएपछि सिङ्गो हल भावुक बन्न पुग्यो । सबैका गला अवरुद्ध बने, सबैका आँखा आँसुले भरिए । यो शब्द दृष्य…