१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सशस्त्रको घेरा तोडेर दुई राँगा गायव

नेपालगन्ज । प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको ४ वटा राँगा मध्य २ वटा राँगा सशस्त्र प्रहरीको पहराकोबीचबाट गायव भएको छ । नेपाल प्रहरीले डुडुवा गाउँपालिका ६ मुन्सिपुर्वाबाट नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको चार मध्ये दुई वटा राँगा शनिवार राती सशस्त्र प्रहरी वल भन्सार सुरक्षा कार्यालयको गेटबाट गायव भएको हो । भारतबाट अवैधरुपमा भित्र्याएका ४…