१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

२६ वर्षपछि मुहार फेर्दै बुटवल बसपार्क : स्नान गृह, फ्रि वाइफाइदेखि बहुतले पार्किङसम्मको योजना

बुटवल । बुटवलको मध्य बजारमा बनेको बसपार्कले संचालनमा आएको २६ वर्ष पछि मुहार फेर्ने संकेत गरेको छ । बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्कको परिकल्पना सहित विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गरेसँगै बुटवल बसपार्कको मुहार फेरिने संकेत भएको हो । चिटिक्कको बुटवल शहरको आधुनिक विकास हुँदै गएपनि धुलो, हिलो, फोहोर र दुर्गन्धले आधुनिक बुटवल गिज्याइरहेको बसपार्कमा धमाधम नयाँ…