१२ बैशाख २०८१, बुधबार | April 24, 2024

रुपन्देहीका व्यापारीको बर्दियामा कार्यशाला : व्यवसायीक प्रतिवद्धतासहित “ठाकुरद्वारा घोषणापत्र” जारी

बर्दिया । रुपन्देही व्यापार संघको २ वर्षे रणनीतिक योजना तर्जुमा कार्यशाला ११ बुँदे ठाकुरद्वारा घोषणापत्र जारी गर्दै सकिएको छ । लुम्बिनी प्रदेशको पर्यटकिय क्षेत्र वर्दियाको ठाकुरद्वारामा फागुन २ देखि ४ गतेसम्म आयोजित कार्यशालामा संघले आगामी २ बर्ष आयोजना गर्ने कार्यक्रमको तर्जुमा तथा विगतको समिक्षा गर्दै घोषणा पत्र सार्वजनिक गरेको हो । संघद्वारा जारी घोषणापत्रमा संघलाई…