१२ बैशाख २०८१, बुधबार | April 24, 2024

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवलमा अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै

बुटवल । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले भोलि (बिहीबार) देखि बुटवल उपमहानगरपालिकाले अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ । बिहीबारदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए। संयोजक पियाका अनुसार प्रतियोगिताको बिहीबार बिहान…