७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

लुम्बिनी खेलकुद प्रदेश सदस्य सचिव भट्टराईले गरे खजुराका २ रङ्गशालाको अवलोकन

खजुरा । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बाँकेको खजुरा स्थित मिनी फुटवल रङ्गशाला र शुक्र भलिवल रङ्गशालाको अवलोकन गरेका छन् । आज मध्यान्ह सदस्य सचिव भट्टराई राष्ट्रिय खेलकुद परिषद सदस्य दिपेन्द्र बिष्ट, प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा र बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदीपजङ्ग शाह सहित खजुराका २ रङ्गशाला अवलोकनका…