१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बस दुर्घटनामा निधन भएकी पुर्व अध्यक्ष बस्नेतलाई सम्झदै महिला उद्यमीले गरे शोक सभा

नेपालगन्ज । पुर्व अध्यक्ष कुसुम बस्नेतको सम्झनामा महिला उद्यमी संघ नेपाल बाँकेले बिहिबार शोकसभा गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित संघको कार्यालयमा पुर्व अध्यक्ष बस्नेतलाई सम्झदैं महिला उद्यमीहरुले शोक सभा गरेका हुन् । महिला उद्यमी संघ नेपाल बाँकेको संस्थागत विकाससँगै महिला उद्यमीको नेतृत्व विकासमा महत्वपुर्ण योगदान गरेकी बस्नेतको बस दुर्घटनामा मृत्यु भएको…