१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

‘ड्युटी’सँगै शिशु स्याहार्दै महिला प्रहरी

नेपालगन्ज । सशस्त्र प्रहरी महिला कर्मचारी सुकुमा खड्काको नौ महिनाकी छोरी छ । दुई महिनाको सुत्केरी बिदापछि उनी जागिरमा फर्केकि हुन् । दैलेखको भगवतीमाई गाउँपालिका–३ निहेल्टोलीकी २३ वर्षीया सुकुमाले जागिर खाएको पाँच वर्ष भयो । उनका लागि जागिरसँगै शिशु हुर्काउनु सामान्य कुरा होइन् । अहिले उनी ‘ड्युटी’ जाँदा पनि निर्धक्क भएर जान्छिन् । गणभित्रै शिशु…