१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दाङमा पुरुष प्रहरीको गोलि प्रहारबाट महिला प्रहरीको मृत्यु

दाङ । दाङमा नेपाल प्रहरीका प्रहरी जवान श्रीमानले महिला प्रहरी श्रीमतीमाथि गोलि प्रहार गरि हत्या गरेका छन् । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी धनमाया थापाको आफ्नै श्रीमानले चलाएको गोलि लागेर मृत्यु भएको छ । घोराहीको दामोदर चोकमा आज साँझ कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जमा कार्यरत प्रहरी जवान यम झाँक्रीले गोली प्रहार गरेको प्रहरीले…