८ बैशाख २०८१, शनिबार | April 20, 2024

फैसला कार्यान्वयनमा प्रहरी : एक अर्ब १९ करोड बढी जरिवाना असुल, ५ हजार ३ सय बढी पक्राउ

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक अर्ब १९ करोड जरिवाना असुल गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार तीन सय ६४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । साथै उनीहरूलाई…