१२ बैशाख २०८१, बुधबार | April 25, 2024

२६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन आग्रह

काठमाडौं । नेपाल प्रहरीका २६ जना कर्मचारी सम्पर्कविहीन (गैर हाजिर) रहेका कर्मचारीलाइ सम्पर्कमा आउन आग्रह गरेको छ । लामो समयदेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना नै जारी गररु सम्पर्कमा आउन आग्रह गरेको हो । गैरहाजिर हुनेमा प्रहरी हवल्दार, सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन् । प्रहरी हवल्दार २ जना,…