११ बैशाख २०८१, मंगलबार | April 23, 2024

रोमनियामा गायक प्रकाश सपुत माथी बोतल प्रहार

काठमाडौं । गायक प्रकाश सपुत माथी बोतल प्रहार भएको छ । रोमनियाको एक कार्यक्रममा उनी माथी बोतल प्रहार भएको हो । उनी माथी प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ । टविटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोत्तल प्रहार, थुक्क हामी नेपाली 😢💔 कलाकार भनेको रास्ट्रको…