८ बैशाख २०८१, शनिबार | April 20, 2024

आर्टिफिसियल इन्टेलिजेन्सले ४० प्रतिशत रोजगारी कटौती गर्न सक्छ : आईएमएफ प्रमुख

जेनेभा। आईएमएफका प्रमुखले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरको रोजगारीको सुरक्षामा खतरा निम्त्याउने बताएकी छिन । यद्यपि, उनले यो पनि भने कि आर्टिफिसियल इन्टेलिजेन्सले उत्पादकत्व स्तर बढाउन र विश्वव्यापी विकासलाई प्रवर्द्धन गर्न ठूलो अवसर प्रदान गर्ने भने जनाएकी छिन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले स्विट्जरल्याण्डको डाभोसमा वार्षिक विश्व आर्थिक मञ्चमा भाग लिनु अघि वाशिंगटनमा एक…