७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मोहम्मद डे मनाउन र गणेश चतुर्थी बिसर्जनकालागि छुट्टाछुट्टै समय निर्धारण

नेपालगन्ज । मुस्लिम समुदायको मोहम्मद डे र हिन्दु समुदायको गणेश चतुर्थी विसर्जनको मुहुर्त एकैदिन परेपछि नेपालगन्जमा फरक फरक समय निर्धारण गरेर पर्व मनाउने ब्यवस्था मिलाइएको छ । जिल्ला प्रशामसन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय भेलाले फरक फरक समय निर्धारण गरेर महोमम्मद डे र गणेश चतुर्थी विसर्जनको समय निर्धारण गरिउको हो । भेलाले गरेको निर्णय अनुसार बिहान…