७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जेएमई र मनिग्राम इन्टरनेश्नल विच सझेदारी सम्झौता

जेएमई र मनिग्राम इन्टरनेश्नल विच अन्तर देशिय विप्रेशण सञ्जालमा जोडने गरि सझेदारी सम्झौता भएको छ । यस पश्चात् जापान मनि एक्सप्रेस ९जेएमई) ले आफ्नो पहुँच विस्तार गरि आफ्ना ग्राहकलाई जापानवाट विश्वका विभिन्न देशहरुमा पैसा पठाउन सहजता प्रदान गरेको छ । साथै जेएमईले आफ्ना ग्राहकलाई जेएमई मोवाइल एप रजिष्ट्रर गरि सो एपबाट नै आफैले पैसा पठाउन…