१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

असोज महिनाका लागि ६ बैङ्कले घटाए ब्याजदर, सबैभन्दा बढी घटाउने नेपाल बैङ्क

काठमाडौ। वाणिज्य बैङ्कहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स सङ्घले बैङ्कहरूलाई आफुखुसी ब्याँजदर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैङ्कहरूले आ–आफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन् । असोज १ गते बाट लागु हुने गरी २१ वटा वाणिज्य बैङ्कहरू मध्ये १७ वटाले बैङ्कले नयाँ ब्याँजदर प्रकाशित गरेका हुन् । जसमध्ये ६…