८ बैशाख २०८१, शनिबार | April 20, 2024

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह

बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ मा नवनिर्मित बैंकको आफ्नै कार्यालय भवनबाट आजदेखि सेवा दिन सुरु गरिएको हो । आज (मंगलबार) आयोजित एक औपचारिक कार्यक्रमकाबीच बैंकको कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईश्तियाक अहमद खाँ तथा माछापच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले…