बुटवल । निर्देशक मिलन चाम्सले नेपालको सामरिक ईतिहासलाई उजगार गर्ने कथा बोकेको चलचित्र ‘गोर्खा वारियर’ लिएर आएका छन । फागुन ११ गतेदेखि प्रर्दशनमा आउन लागेको सो चलचित्रको प्रचारका लागि गोर्खा वारियरको टिम अहिले देश दौडाहामा निस्किएका छन । उनीसहितको टिमले बिहिबार बुटवलमा पत्रकारसंग भेटघाट गर्दै साढे ३ वर्ष लगाएर बनाएको ‘गोर्खा वारियर’ आफ्नो ड्रिम प्रोजेक्ट…