१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

संविधान दिवस : तीन प्रयोग, सात संविधान

काठमाडौं। लामो समय र अर्बौं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । यसबीचमा संविधान जारी गर्दा पक्षमा रहेका र विपक्षमा रहेका दलहरू पटक पटक सरकारमा सहभागी भए, गठबन्धन बनाए र एकै स्थानमा देखिए । उनीहरू दुवै पक्ष अहिले पनि संविधानमा खोट देखाइरहेका छन् । ३० भदौ…