१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सन्दर्भ तुलसीदास जयन्ती : स्त्री लम्पट रामबोलामा कसरी आयो वैराग्य ? कसरी बने महान् ?

बुटवल । कोही पनि व्यक्ति कि त यस धर्तीमा अद्भुत क्षमता लिएर जन्मेको हुन्छ र ऊ त्यही अलौकिक प्रतिभाका कारण महान बन्न सक्दछ कि त जीवनमा कैयौं हण्डर र ठक्कर खान्छ अनि त्यही अनुभवले उसलाई महान बनाउँछ । यी दुवैको संयोग कमैमा मात्र हुन्छ तर यी दुवै कुराको मेल खान गएको थियो रामबोला अर्थात् राम…