७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मार्सेलीमाथि पिएसजीको सहज जित

काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मार्सेलीमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजी २-० ले विजयी भएको हो । पिएसजीको जितमा भितिन्हा र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यसैगरी यस खेलमा पिएसजीका लुकास बेराल्डोले खेलको ४० औं मिनेटमा रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो…