८ बैशाख २०८१, शनिबार | April 20, 2024

ग्रिसको समुन्द्र मुनी भेटियो ५ हजार पुरानो जहाजको भग्नावशेष

रोम । अन्वेषकहरूले ग्रीसको समुन्द्रमा १० वटा जहाजको भग्नावशेष र विश्वभरि छरिएका पुरातन कलाकृतिहरू फेला पारेका छन् । अनुसन्धानकर्ताहरूले एउटा जहाज ५ हजार वर्षभन्दा पुरानो भएको अनुमान गरेका छन् । ग्रीसको संस्कृति मन्त्रालयले हालै होमरको इलियड महाकाब्यलाइ आधार मानेर पानी मुनि रहेको पुरातात्विक टोलीले एजियन सागरको सानो टापु कासोसको तटमा चार वर्षको सर्वेक्षणको क्रममा यो खोज…