काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत बोर्नमाउथले फुलह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बोर्नमाउथले फुलह्यामलाई ३(० गोल अन्तरले पराजित गरेको हो । बोर्नमाउथको जितमा जस्टिन क्लुइभर्ट, डोमोनिक सोलान्के र लुइस सिनिसटेराले एक एक गोल गरेका थिए । यो बोर्नमाउथको यस सिजनमा सातौं जित हो । यो जितपछि बोर्नमाउथको १८ खेलमा २५ अंक भएको…