४ बैशाख २०८१, मंगलबार | April 16, 2024

बाँकेमा दादुरा महामारी : संक्रमितको संख्या ९२ पुग्यो, खजुरामा पनि भेटियो दादुरा

नेपालगन्ज । नेपालगन्जमा फैलिएको दादुरा महामारीबाट संक्रमित हुने बालबालिकाको संख्या ७६ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये ११ वटा वडामा दादुरा माहामारी फैलिसकेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । पुस १२ गतेबाट देखिएको दादुरा संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १, २, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी…