६ बैशाख २०८१, बिहिबार | April 18, 2024

५० शैय्या विस्तार घोषणाको सात वर्षपछि बल्ल सेवा दिँने अवस्थामा जाजरकोट अस्पताल

सुर्खेत । ५० शैय्या विस्तारको घोषणा गरेको सात वर्षपछि जाजरकोट अस्पतालको बल्ल नयाँ भवनबाट स्वास्थ्य सेवा दिने तयारी थालेको छ । संरचना अभावले पूर्व घोषणा कार्यान्वयन गर्न नसकेको अस्पतालले अब भने नयाँ भवनमार्फत सेवा दिने तयारी गरेको छ । जाजरकोट अस्पताललाई १५ जेठ ०७३ जेठमा १५ शैयाँबाट ५० शैयामा विस्तार गरिएको थियो । २६ असार…