१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ

मोरङ। रहस्यमय तरीकाले एक किशोरीको विभत्स हत्या गरी फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । रगतको छिर्का नसुक्दै प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको कुशल अनुसन्धानमा प्रहरीले घट्ना भएको भोलिपल्टै हत्यारालाई पक्राउ गर्न सफल भएको हो। मोरङ जिल्ला प्रहरी…