१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ भलवारीस्थित सुनगाभा रिसोर्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.बीच बुधबार छुट सम्झौता भएको छ । कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको प्राइम कमर्सियल बैंक लिमिटेड बेथरी शाखा प्रमुख लोकमणि भट्टराईले बताए । उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुलाई सुनगाभामा खाना र…