१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

माछापुच्छ्रे बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

काठमाडौं । डिजिटल बैंकिङ्ग सेवालाई प्रभावकारी र सहज बनाउने उद्धेश्यले विभिन्न योजनाहरु ल्याईरहेको माछापुच्छ्रे बैंक लि.ले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पेसँग भिन्दा भिन्दै सम्झौता गरेको छ । फोन पे संगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले यूपीआई इनेबल एपको प्रयोगद्धारा आफुले प्रयोग गरेको…