७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्मा किर्गिजस्तानका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त

काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्मा नेपालको लागि किर्गिजस्तानको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयमा बिहिबार आयोजित एक कार्यक्रममा मन्त्रालयका शिष्टाचार महापाल दिलीपकुमार पौडेलले निर्माण व्यवसायी शर्मालाई अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक…