४ बैशाख २०८१, मंगलबार | April 16, 2024

डिशहोमले ल्यायो मिसन-८१

काठमाडौं । नयाँबर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि“डिशहोम मिसन ८१” योजना सार्वजनिक गरेको छ । मिसन ८१ योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु ३ हजारमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । ग्राहकहरुले नजिकैको डिलरबाट फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत पनि रिचार्ज गर्न सक्ने डिशहोमले जनाएको छ । डिशहोमका अनुसार…