४ बैशाख २०८१, मंगलबार | April 16, 2024

नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबल : अञ्जनको ह्याट्रिकमा नेपालको सानदार जित

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा स्टार स्ट्राइकर अञ्जन विष्टको ह्याटिङक मद्ददमा नेपालले बंगलादेशलाई ३-१ ले हरायो । नेपालका लागि तीनै गोल अञ्जनले गर्दा बंगलादेशका सजाद हुसेनले गोल गरेका थिए । नेपालले तीनै गोल पहिलो हफामा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा गरेको थियो ।…