६ बैशाख २०८१, बिहिबार | April 19, 2024

शपथ नखाँदै कानुनी झमेलामा सांसद, पुनः मतगणनादेखि शपथ नगराउनेसम्मका मुद्दा सर्वोच्चमा

काठमाडौं । शपथ खान नपाउँदै प्रतिनिधिसभामा निर्वाचित तीनजना सांसद कानुनी झमेलामा फसेका छन् । निर्वाचनको मतगणनामा धाँधली र नागरिकता प्रकरण छानबिनबारे उनीहरुविरुद्ध सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर भएका हुन् । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । उक्त अन्तिम परिणाम बिहीबार भोलि राष्ट्रपतिसमक्ष पेस हुनेछ । केही दिनमा सांसदहरूलाई शपथ खुवाइँदै छ । शपथ ग्रहण…