२५ माघ २०७९, बुधबार | February 8, 2023

दलहरुले समानुपातिक सांसदको नामावली आज ४ बजेसम्ममा सच्याउन पाउने

काठमाडौं । समानुपातिकतर्फ सीट प्राप्त गरेका दलले पेश गरेको सांसदको सूची सोमबार (आज) ४ बजेसम्म सच्याउन पाउने भएका छन् । निर्वाचन आयोगले पेश गरेको नामावली सच्याउनका लागि दललाई समय दिएको छ । त्रुटि गरेर समानुपातिक सांसदको नाम पठाउने राजनीतिक दललाई सच्याएर पुनः विवरण पठाउन आज दिउँसो ४ बजेसम्मका लागि समय दिइएको आयोगको समानुपातिकतर्फका मुख्य निर्वाचन…