१२ बैशाख २०८१, बुधबार | April 24, 2024

समानुपातिक सांसदहरुको नाम ३ दिनभित्र पठाउन आयोगद्वारा दलहरुलाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्गर्तत प्राप्त मत र भारका आधारमा प्राप्त गरेको सिट सङ्ख्याका आधारमा सांसदहरुको सूची समावेशी समूहअनुसार मिलाएर पठाउन राजनीतिक दललाई आज पत्र पठाएको छ । दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा…