१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बाँके-१ : राष्ट्रिय खेलकुद सकेर खेलकुद मन्त्री पुगे मतदाताको घरआँगनमा, विकास नै मुख्य एजेण्डा

कोहलपुर । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) यतिबेला आफ्नो गृहजिल्लामा छन् । लामो समयदेखी रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न गराए लगत्तै उनि गृहजिल्ला बाँके पुगेका हुन । आसन्न निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधी सभा पदका उम्मेदवार समेत रहेका मन्त्री गहतराज यतिबेला चुनावी मैदानमा होमिएका छन । ०७४…