नेपालगन्ज। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले देशका लागि ठूलो योगदान दिएको ‘मारवाडी’ समुदाय राज्यबाटै हेपिएको बताएका छन्। चुनावी अभियान अन्तर्गत बाँकेका विभिन्न क्षेत्र तथा समाजिक संघसंस्थाहरूसँग छलफल गर्ने क्रममा सोमबार नेपालगन्जका मारवाडी समुदायका अगुवाहरूसँग भेटघाट गर्दै उनले मारवाडी समुदायलाई राज्यले सम्मान दिन नसकेको बताएका…