१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

निर्वाचन आयोग अघि वैद्य क्रान्तिकारीको प्रर्दशन

काठमाडौं । वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेका छन । प्रदर्शनमा आएका सात जनालाई पक्राउ प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी वृत्त दरवारमार्ग लगिएको छ। वैद्य माओवादीले निर्वाचन बहिस्कारको कार्यक्रम गरिरहेको छ ।