१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

सर्लाही-२ बाट माओवादीका महेन्द्र राय यादव विजयी

सर्लाही । सर्लाहीको क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई २ हजार १३ मतान्तरले पराजित गर्दै जित निकालेका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ । वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार…