१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाँके-१ मा (२) मा एमालेका चौधरी विजयी

बाँके । बाँके निर्वाचन क्षेत्र नंं १ प्रदेशसभा (२) मा नेकपा (एमाले) का दुर्गाप्रसाद चौधरी विजयी भएका छन । उनले १५ हजार छ सय ५७ मत प्राप्त गरेका छन । निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन । उनीहरुबीच आठ सय ७७ मतान्तर…