२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

खबरकुरा संवाददाता
   ३ घण्टा अगाडि

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका छन । अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना१३ जना भारतीयलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । पछिल्लो समय बुटवलको कालिकानगर होराइजनचोकस्थित शिवशंकर पथमा रहेको[ ... ]


बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ । यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लबको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी[ ... ]