१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

खबरकुरा संवाददाता
   ५८ सेकेण्ड अगाडि

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा[ ... ]