८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु



गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन उपभोग प्रवर्द्धन गर्न दक्षिण चीनको गुआङडोङ प्रान्तको झुहाई सहरमा मङ्गलबार राष्ट्रिय पहल सुरु गरेको छ ।

सन् २०२४ अप्रिलदेखि सन् २०२५ फेब्रुअरीसम्म चल्ने उक्त पहलमा मे दिवसका बिदाहरू, गर्मी बिदाहरू, राष्ट्रिय दिवसका बिदाहरू र वसन्त महोत्सव अर्थात चिनियाँ नयाँ वर्षका लागि तयार गरिएका विभिन्न पचार गतिविधिहरू समावेश हुनेछन् ।

स्थानीय अधिकारीहरूसँग सहकार्य गर्दै मन्त्रालयले अद्वितीय सांस्कृतिक तथा पर्यटन गतिविधि, नवीन उपभोगका अवसर र उपभोक्तामैत्री उपायहरू पेस गर्नका लागि विषयगत कार्यक्रमहरू आयोजना गर्नेछ । उक्त ठोस प्रयासको उद्देश्य व्यवसाय र आम जनता दुवैलाई लाभको सुनिश्चितता कायम गर्नु हो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  २ : ३७ बजे

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि