१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

कोरोना भाइरसका कारण ज्यान गुमाउने संख्या गुमाउनेको संख्या ३ लाख ५६ हजार ८ सय ४० पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ८ सय ४० पुगेको छ ।

संक्रमितको संख्या ५७ लाख ८१ हजार ७ सय ६० पुगेको छ । संक्रमितमध्ये २४ लाख ९४ हजार ६ जना उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये ५२ हजार ९ सय ७३ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा १ लाख २ हजार १ सय ९ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा २५ हजार ५ सय ९८, स्पेनमा २७ हजार १ सय १८, बेलायतमा ३७ हजार ४ सय ६०, स्पेनमा २७ हजार १ सय १८ इटलीमा ३३ हजार ७२, फ्रान्समा २८ हजार ५ सय ९६ र भारतमा ४ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ६ : २७ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला