काठमाडौं । यी दृश्यहरू रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेसी बजार क्षेत्रका हुन्, जहाँ केही दिनअघिसम्म चहलपहल, व्यापार–व्यवसाय र पर्यटकको आवागमन हुन्थ्यो। तर, यही भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले स्याफ्रुबेसीको स्वरूप नै बदलिदिएको छ। बाढीको उग्र भेलले बस्ती र बजार क्षेत्र हुँदै विनाशको बाटो बनाउँदा कतै घर तथा संरचनाहरू क्षतिग्रस्त भएका…