१८ भदौ २०८३, बिहिबार | September 4, 2026

‘आमा, धन्न बाँचेर आएँ…’

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको ? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु ।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाए । आँखै अगाडि छोरालाई देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु थामिएनन् । उनी केहीबेर घुक्कघुक्क गर्दै रोइरहिन् । घरमा सन्नाटा छाएको थियो । छोरा फर्किएको खुसीभन्दा…